फेसबुक पेज खोल्नु होस्
तपाई सरकारी कर्मचारी हुनुहोस वा कार्यलय अभिभारा सम्हाल्न पहिलो पल्ट चुनावमा सहभागी हुने क्रममा हुनुहोस, फेसबुकमा पेज हुनुले तपाईंलाई निकै सहयोग गर्छ। फेसबुक प्रयोगकर्ताको संख्या नेपालमा बढ्दो छ, हाम्रो पुर्व तथ्यांक अनुसार नेपालमा मासिक ५-६ लाख active users रहेकोमा अहिले मासिक ७-८ लाख active users हरु नेपालबाट फेसबुकमा छन्।
📚 For more insights, check out our social media marketing guide.
2 comments
thanks for this information.
You are welcome Deepak Jee. Thanks for dropping by our blog.
Comments are closed.