फेसबुक पेज खोल्नु होस् तपाई सरकारी कर्मचारी हुनुहोस वा कार्यलय अभिभारा सम्हाल्न पहिलो पल्ट चुनावमा सहभागी हुने क्रममा हुनुहोस, फेसबुकमा पेज हुनुले तपाईंलाई निकै सहयोग गर्छ। फेसबुक प्रयोगकर्ताको संख्या नेपालमा बढ्दो छ, हाम्रो पुर्व तथ्यांक अनुसार नेपालमा मासिक ५-६ लाख active users रहेकोमा अहिले मासिक ७-८ लाख active users हरु नेपालबाट फेसबुकमा छन्।
Tag: election nepal
चुनाव र सामाजिक संजाल
सामाजिक संजालहरु प्रचलनमा आएको धेरै भै सकेको छ, यूरोपियन युनियनको जनमतसंग्रह र अमेरिकी राष्ट्रपतिको निर्वाचन हुनु भन्दा पहिलेनै सामाजिक संजालको पकड विश्व जनसमुदायको माझ ब्याप्त थियो। यसको प्रभाव स्पष्ट रुपमा बेलायतले यूरोपियन युनियन छाड्नेकि नछाड्ने भन्ने र अमेरिकीहरुले हिलारी र ट्रम्प बीच कसलाई छान्ने भन्ने निर्णयमा देखिएको थियो। नेपालमा पनि चुनावी चहलपहल सुरु भैसकेको अवस्था छ, र… Continue reading चुनाव र सामाजिक संजाल