fbpx

चुनाव र सामाजिक संजाल

सामाजिक संजालहरु प्रचलनमा आएको धेरै भै सकेको छ, यूरोपियन युनियनको जनमतसंग्रह र अमेरिकी राष्ट्रपतिको निर्वाचन हुनु भन्दा पहिलेनै सामाजिक संजालको पकड विश्व जनसमुदायको माझ ब्याप्त थियो। यसको प्रभाव स्पष्ट रुपमा बेलायतले यूरोपियन युनियन छाड्नेकि नछाड्ने भन्ने र अमेरिकीहरुले हिलारी र ट्रम्प बीच कसलाई छान्ने भन्ने निर्णयमा देखिएको थियो। नेपालमा पनि चुनावी चहलपहल सुरु भैसकेको अवस्था छ, र यसका साथै राजनीतिक दलहरु र तीनका ...